स्त्रीहरुलाई बुझ्न कठिन छ भनिन्छ तर स्त्रीहरुलाई गारो छ पनि त्यसैले
तपाइँको विवाह हुँदैछ छ भने स्त्रीको विषयमा केही जानकारी राखेर बिहे गर्दा
दाम्पत्य जीवनमा राम्रो हुन्छ । यस्ता जानकारी नहुदा सम्बन्धमा अफ्ठेरो समेत पर्न
सक्ने हुनाले हरेक केटीले गर्ने ७ ओटा गल्तीको विषयमा हामीले जानकारी दिन खोजेका
छौ ।
१- आफ्ना साथीलाई भुल्ने: विवाह पछि अधिकाँश स्त्री आफ्ना पुराना साथीलाई
भुल्दै जान्छन् । नयाँ सम्बन्ध र नयाँ साथी पाएपछि पुराना साथी विर्सने बानी हुन्छ
स्त्रीहरुमा । तर जव नयाँ सम्बन्धमा समस्या आउँछ वा केही समस्या पर्छ त्यतिबेला
भने महिला पुराना साथीलाई नै सम्झिन्छन् ।
केटाहरु भने महिलाको यस्तो बानीबारे
जानकार हुँदैनन् । स्त्रीले पुराना साथी भुल्ने रोगबाट मुक्त पाएनन् भने उनीहरुलाई
जीवनमा समस्या पर्दा साथ दिने कोही नहुने समस्या हुन सक्छ । २- हरेक कुरामा बहस:
अधिकाँश स्त्रीहरु आफ्ना पुरुषसँग हरेक जसो विषयमा बहस गर्न खोज्छन् । चित्त
नबुझेको विषयमा गरिएको कतिपय बहस झगडामै परिणत हुन्छन् । कुनै कुरा भन्नु परे झगडा
गरेर भन्नु भन्दा कुनै नोट लेखेर छोडेमा बरु यस्ता झगडाबाट बँच्न सकिन्छ । बैबाहिक
जीवनमा यस्ता कुराले धेरै नै महत्व राख्ने हुँदा सके सम्म हरेक विषयमा झगडा गर्ने बानी
छोड्नु पर्छ ।
३- कठोर बचन: विवाह
अघि केटा केटीकोबीचमा खासै झगडा नभएपनि विवाहपछि भने यस्ता झगडा परि नै रहन्छन् ।
त्यतिमात्र होइन केटीहरु विवाहपछि हुने झगडामा तपाइँले सोंचे भन्दा बढि कठोर बचन
बोल्छन् । यस्तो बानी अधिकाँश केटीको हुन्छ । यस्तो बानी केटाले बुझ्न सकेनन् भने
सम्बन्ध नै टुट्ने खतरा समेत हुन्छ । ४- खर्चको विषयमा झगडा: विवाहपछि अधिकाँश
महिलाले खर्चको विषयमा श्रीमानसँग झगडा गर्छन् । आफूलाई उचित खर्च गर्ने पैसा
नदिएको वा नचाहिने कुरामा खर्च गरेको जस्तो विषयमा महिलाहरुले पुरुषलाई टोक्स्छन्
।
तर हरेकपटक खर्चको विषयमा झगडा गरिरहनु सम्बन्धको दीर्घायुका लागि घातक हुन सक्छ
। यस्तो विषयमा पुरुष पनि सचेत रहनु पर्छ अन्यथा समस्या नै पनि हुन सक्छ । ५-
पतिका साथीलाई घृणा: अधिकाँश महिलालाई पतिले साथीहरुलाई घर ल्याएको वा उनीहरुसँग
रमाइलो गरेको मन पराउँदैनन् । पतिले आफूसँग बढी समय विताओस भन्ने चाहानाले
उनीहरुलाई पतिका साथी आएको मन पर्दैन । तर यो महिलाको यो बानीबारे जानकारी नभएका
अधिकाँश पुरुष पत्नीको बानीबाट दिक्क हुन सक्छन् । ६- जिस्काउने: तर विवाह पछि
जिस्किनै हुँदैन भन्ने छैन ।
तर केटीहरु विवाह पछि जिस्किन छोड्छन् । उनीहरुलाई
जिस्किँदा आफू उत्ताउलो होइएला भन्ने हुन्छ । तर खासमा विवाह पछिको रोमान्समा पनि
जिस्काउने र फ्लर्टको भूमिका महत्वपूर्ण हुन्छ । विवाह पछि कुनै पनि महिला
प्रेमिका भन्दा बढी पत्निकोरुपमा रहन्छे तर पुरुषलाई प्रेमिका बनिदिए हुन्थ्यो
जस्तो लाग्छ ।
७- पतिका परिवार मन नपर्ने: अधिकाँश महिलाहरु विवाह पछि आफ्नो पतिको
घरका सदस्यहरुको उपस्थिति मन पराउँदैनन् । पतिका बाबु आमा वा दाजुभाइ-दिदीबहिनी
समेत उनीहरुलाई मन पर्दैन । धेरै जसो महिलामा हुने यो बानी केटाले बुझेनन् भने
सम्बन्ध नै धरापमा पनि पर्न सक्छ । पतिको घरमा रहँदा महिलाले यो बानी सुधार
Post a Comment